• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पार्टी भित्र अभिव्यक्ति स्वतन्त्रताको दायरा हुन्छ:-जसपा नेता जितेन्द्र यादव

२०७७ भाद्र २३, मंगलवार २०:०४
  • जितेन्द्र यादव

तत्कालिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको एकिकरण सम्पन्न भई जनता समाजवादी पार्टी निर्माण भएको केही महिना पुगेको छ । यस सुखद एकिकरणको प्रमुख श्रेय कसैलाई जान्छ भने त्यो हो आम मधेशी जनता र देशका सम्पूणर् सिमांतकृत समुदाय । अर्थात आम जनताको भावनाको जगमा उभेको छ जनता समाजवादी पार्टी (जसपा) नेपाल ।

जसपा निर्माणको प्रमुख उद्देश्य भनेको राजनीतिमा परिवर्तन ल्याउनु हो । राजनीतिलाई देश अनुकुलको पथमा डोर्याउनु हो । एकीकृत पार्टी जसपा संग नेपाली सिमांतकृत जनताको ठूलो आशा छ । देशमा अहिले कथित कम्यिुनिस्टहरुको हाली मुहाली रहेको छ ।

नेपालको राजनीतिमा कम्यिुनिस्ट भनाउँदाहरुले अलोकतान्त्रिक परिपाटी बसाली रहेका छन् । एकातिर दुई तिहाईको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको छ भने अर्कोतिर प्रतिनीधी सभाको चुनावमा जनताद्वारा पराजित नेताहरुलाई राष्ट्रियसभा जस्तो सार्वभौम र अति महत्वपूणर् स्थानमा धमाधम मनोनित गरिंदै छ ।

नेकपाका ठूला भनाउँदा नेताहरु आन्तरिक किचलोमा फसेका छन् । भागबण्डा र आफ्नै दलभित्र अमुक नेताको तुष्टिकरणका निमित्त आरोप प्रत्यारोपको राजनीतिलाई बढाबा दिँदै आएको बिदितै छ । र सत्तारुढ दलको किचलोको कारण आम जनतामा यसको पत्यक्ष असर परेको टिप्पणी बिभिन्न कोणबाट आइ रहेको हुन्छ ।

यो प्रसंग मैले बिना अर्थ पक्कै उठाएको होइन । नेपाली आमजनता पुराना र ठूला भनाउँदा राजनीतिक दलहरुले गर्दै आएको राजनीतिबाट थकित भैसकेका छन् । नढाँटी भन्दा, आम नेपाली जनता लामो समय देखि बैकल्पिक राजनीतिको तालशमा रहँदै आएका छन् । बैकल्पिक राजनीति अर्थात, नेता र पार्टीको स्वाथर्भन्दा पृथक सोँच र सिद्धान्त बोकेका पार्टी । संघीयता, समावेशिता, धर्म निरपेक्षता र समग्रमा सामाजिक न्यायमा आधारित राजनीति गर्ने एउटा पार्टी जसले ‘सर्बजन हिताय’को मुलमर्म लाई दृढताका साथ पालना गरोस । हो, जनताका यी नितान्त महत्वकांक्षाप्रति संकल्पित रहेको कुनै पार्टी छ भने त्यो हो, जनता समाजवादी पार्टी नेपाल ।

यो दलको नेतृत्व पुञ्जमा अनुभवीमात्रै होइन अपितु नेपाली एकात्मक सत्ता र यथा स्थितीवादी शक्ति बिरुद्ध लडेका योद्धाहरु हुनुहुन्छ ।आदरणीय महन्थ ठाकुर देखि लिएर उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोज्यूहरुको अग्रणी भूमिका रहेको जसमा नेपाल संग आमजनताको धेरै आशा रहेको छ ।

जसपा एकिकरणको प्रक्रियाजारी छ । एकिकरणको बिभिन्न आयाममा गहन छलफल ले निरन्तरता पाइरहेको छ । सारा संसार कोरोना महामारीसंग लडी रहेको बेला हामी पनि यसबाट अछुतो रहेका छैनौ । प्रदेश नं. २ मा जसपा को सरकार छ ।

प्रदेश २ मा सबैभन्दा बढी जनता संक्रमित भएको अवस्था छ । एकातिर जसपाका प्रतिनीधीसभा सदस्यहरु लगायत प्रदेश २ को ध्यानाकृष्ट कोरोना महामारी बिरुद्धको लडाईमा केन्द्रित भएको छ भने अर्को तिर नव एकिकृत जसपा नेपाललाई जनताको भरोसालाई आत्मसात गरी अघिको यात्रा तय गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै पार्टीको कार्यमा हाम्रा आदरणीय नेतृत्वगण मनपेटले लाग्नुभएको छ ।

अहिलेको अवस्थामा जसपामा आबद्ध सम्पूणर् तहका नेताहरुको आ-आफ्नै ढंगको भूमिका हुनुपर्ने हो । हरेक नेताले आफु भित्र रहेको सकारात्मक उर्जा पार्टी निर्माणमा लगाउनुपर्ने बेला हो यो । दुई पार्टीको मिलनबाट सम्भव भएको जसपा निर्माणमा कुनै पनि नेताले आफ्नो पुरानो दलको ‘ह्याङ्गओभर’ बाट आफुलाई मुक्त राख्नुपर्छ । संगठन निर्माण, पार्टी कार्यकर्ता बिच सदभाव, पार्टीमा कमीकमजोरी देखिँदा सभ्यताको प्रदर्शन गरी पार्टी वा सरकरलाई सुझाव दिने जस्ता रचनात्मक कार्यमा पार्टीका आमकार्यकर्ताले भूमिका खेल्ने बेला हो यो । हामीले जहिले पनि याद राख्ने कुरा के हो भने एउटा सामान्य कार्यकर्ताको बदनियत र गैर जिम्मेवारपूणर् अभिव्यक्तिका कारण सम्पूणर् पार्टीमा त्यसको नकारात्मक असर पर्न सक्छ । आमजनताले जसपामा लगाएको भरोसा प्रति कुठाराघात हुनसक्छ ।

हामीलाई थाहा हुनुपर्ने कुर हो भीकुनै पनि परिवार वा समाजमा अनुशासन नहुँदो हो भने उक्त परिवार वा समाजको प्रगति यात्रा लामो हुनसक्दैन् । राजनीतिक दल भनेको परिवार नै हो ।
तसर्थ पार्टीबारे अभिव्यक्ति दिँदा हामीले शब्द चयन देखि लिएर समय र सापेक्षतामा गहनता साथ ध्यान दिनु अति जरुरी हुन्छ । हो यो सत्य हो, अहिले संसारमा अभिव्यक्ति स्वतन्त्रताबारे बहस चलिरहेको बेला यो अधिकारबाट विश्वका कोही पनि जनता बञ्चित नहोस भने मान्यतालाई सदैव आत्मशात गरिनु पर्छ ।

यस सन्दर्भमा अमेरिकाका सोह्रौँ राष्ट्रपति अब्राहम लिंकनले अठारौँ शताब्दीमा भनेका अभिव्यक्ति सम्झीन उचित ठान्दछु । लिंकनले भनेका थिए, “मेरो स्वतन्त्रताको उपयोग त्यहाँ सम्म मात्र सीमित छ, जहाँबाट तिम्रो स्वतन्त्रताको सुरुवात हुन्छ ।” लिंकनको यो भनाईलाई सापेक्षित चस्माले हेर्दा अहिलेको समयमा पनि उतिकै सान्दर्भिक लाग्छ ।

पछिल्लो समय जसपाका केही नेताजीहरु ले ‘पब्लिक डोमेन’मा दिनु भएका अभिव्यक्तिहरु खेदजनक छ र चिन्ताजनक पनि । पुरानो पार्टीको ‘ह्याङ्गओभर’मा रह्नुभएका नेताजीहरु गम्भिर हुनुपर्छ जस्तो लाग्छ । पार्टीमा बिचार राख्नु महत्वपूणर् कुरा हो । पार्टीलाई रचनात्मक सुझाब दिई आफ्नो स्तरबाट पार्टीलाई दिशानिर्देश गर्नु पनि हरेक नेताको काम हो र पार्टीका शुभचिन्तकहरुको धर्म हो । तर अभिव्यक्तिको नाममा आफ्नै दलका मुर्धण्य नेताको आधारहिन आलोचना गर्नु एउटा सच्चा कार्यकर्ताको धर्म भित्र्न पर्नु पर्ने हो । जसपा एउटा यस्तो पार्टी हो जसभित्र ‘स्वराज’ छ । अर्थात बिचारको खुला बहाब प्रवाह र मन्थन गर्ने थलो हो जसपा । तर मर्यादामा बसेर । पद्धतीलाई आत्मशात गरेर । र यती मान्यतालाई हामीले व्यवहारमा उतार्न सक्यौ भने जसपा अवश्य पनि देशको बैकल्पिक राजनीतिको मार्गदर्शक को रुपमा अघी बढ्ने छ । सबैको जय होस ।

लेखक यादव जनता समाजवादी पार्टी नेपालका नेता हुन् 

सम्बन्धित खवर

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले

ताजा समाचार

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech