Advertisement
☰

यदुकहामा: बिश्वकर्मा पुजा को अवसरमा शुन्य प्रतिशत ब्याज मा गाडी बेचिदै।

न्युजडेस्क
२०७७ भाद्र २९, सोमबार १८:४१

द प्रदेश टाइम्स / जनकपुरधाम धनुषाको सहिद नगरपालिका यदुकहा मा रहेको निराला अटो इन्जिनियरिङ सेन्टर दुवरा बिस्वकर्मा पुजाको अवसरमा शुन्य ब्याजमा गाडी बेचिरहेका छ्न।

बिस्वाकर्मा पुजा लाई गाडी खरिद गर्ने सुभ साइत मान्दै आएकोले धमाधम बुकिङ्ग भइरहेको छ ।त्यसैले निराला अटो इन्जिनियरिङ सेन्टर मा के तपाईं छुट्टिनु भयेको त छैन ?

यदि तपाई छुटी रहेको छ भने आजै निराला अटो मा सम्पर्क गर्नु होस। यहाँ Cash discaunt ko sathai 50% dauwn payment ma 0% ब्याज दर मा bike उपलब्ध छ ।

सथै निराला अटो इन्जिनियरिङ सेन्टर मा exchange को पनि राम्रो व्यवस्था गरेका छ्न। पुरानो गाडी लिएर जानू अनि नयाँ गाडी लिएर आउनु होस।

propriter
उमेश निराला
९८१३८२५३८२
निराला अटो
यदुकुहा धनुषा

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर