• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनतान्त्रिक द्वारा राष्ट्रिय नागरिक आन्दोलनको तैयारीका लागी प्रदेश नं २ मा जनपरिचालन समिति गठन

२०७७ आश्विन १०, शनिबार २१:२७

काठमाडौँ : जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज एक प्रेस वक्तव्य जारी गर्दै “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को प्रदेश नं २ का सबै जिल्लाहरुमा “जन-परिचालन समिति” गठन गरिएको जनाएका छन् । साथै उक्त वक्तव्यमा सरकार र ब्यवस्था प्रती तीखो-कडा प्रतिक्रिया जनाएका छन् । प्रेस वक्तव्यमा भनिएको छ कि,

देशमा विध्यमान भ्रष्टाचार, लुट-खसोट, अनियमितता, अराजकता, राज्य प्रायोजित एवं नियोजित आतंक, निरन्तर बढदो वैदेशिक हस्तक्षेप र हाम्रो धर्म, संस्कृति, परम्परा, इतिहास, मौलिकता, राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सनातन वैदिक दर्शन एवं ॐकार परिवार माथिको माथिको अनैतिक प्रहार, दमन, आक्रमण, अत्याचार, उत्पीडन एवं देश-बेचुवा राष्ट्रघाती तथा जनघाती गतिविधिहरु र “एकलवादी द्वन्द्वात्मक सिद्धान्त, मान्यता, चिन्तन, शैली, आचरण, प्रकृति, प्रवृत्ति, प्रवाह र प्रभावमा आधारित भ्रष्ट नश्लीय परिवारवादको पृष्ठपोषक अवैध राज्य ब्यवस्था-शासन-सत्ता एवं तन्त्रका” विरुद्ध हामी निरन्तर संघर्षरत रहदै युद्धको तैयारीमा रहेको तथ्य सर्व-विदित नै छ । अत: यस विषम परिस्थिति एवं इतिहास कै जटिल दुर्घटनाग्रस्त मोडमा रहेका हामी नेपाली र हाम्रो मातृभूमि नेपाललाई सुरक्षीत अवतरण गराउनुपर्ने अभिभारा हामी सम्पूर्ण देश-भक्त आम नेपालीको काँधमा आईपरेको छ । यस महान युगान्तकारी कर्तव्य एवं जिम्मेवारीलाई दृढतापुर्वक निर्वाह गर्न हामी एकजुट भई हातेमालो गर्दै “मुक्ति पथ” मा निरन्तर अगाडि बढ्नैपर्ने हुन्छ, “संवैधानिक राज-संस्था र धार्मिक स्वतन्त्रता सहिदको वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना” सहित “मानवतावादमा आधारित पूर्ण समतामूलक देश र समाज निर्माण, पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, स्वायत्तता र आत्मनिर्णयको अधिकार सहितको बैज्ञानिक संघीय संरचना सहितको जनतान्त्रिक शासन ब्यवस्था” स्थापना गर्नैपर्ने हुन्छ ।

अत: उपरोक्त महान उद्देश्यपुर्ती एवं “राष्ट्रिय नागरिक आन्दोलनको” तैयारी स्वरुप मोर्चाद्वारा घोषित नारा “गाउँ-गाउँ टोल-टोलमा जनतान्त्रिक, आत्म-समिक्षाको साथ भुल-सुधारका लागि घर-घरमा जनतान्त्रिक” लाई सफल पार्न र जन-सम्पर्कलाई निरन्तरता दिन देशैभरका स्थानीय तहहरुमा मोर्चा एवं मोर्चाका बर्गीय, जातीय, पेशागत लगायतका संगठनहरुको विस्तार, पुर्नगठन, समायोजनको नियमित प्रक्रियालाई निरन्तरता कै क्रममा प्रस्तावित प्रदेश नं २ का सबै जिल्लाहरुको स्थानीय तहहरु र तिनका गाउँ-टोल-वाडहरु समेतलाई समाविष्ट गरि तपशिलका “जिल्ला जन-परिचालन समितिहरु” गठन गरिएको सबैलाई सहर्ष जानकारी गराउदछु । साथसाथै सबै सह-यात्री मित्र-बन्धुहरुलाई हार्दिक स्वागत, अभिवादन, बधाई एवं लक्ष्य प्राप्तिको कामनाको साथै शुभकामना । प्रदेश नं २ का सबै जिल्लाहरुको “जन-परिचालन समिति” को नामावली सार्वजनिक गर्दै भनिएको छ कि,

१) अजय झा (केन्द्रिय सदस्य) को संयोजकत्वमा गणेश महतो, मनु महतो, धर्मेन्द्र चौधरी लगायत ३५१ सदस्यीय “बारा जिल्ला जन-परिचालन समिति” गठन गरिएको छ ।

२) दिलिप चौधरी (केन्द्रिय सदस्य) को संयोजकत्वमा लालबहादुर चौधरी, श्रीमती जिगनी देवी, श्रीमति धरिता देवी लगायत ३५५ सदस्यीय “पर्सा जिल्ला जन-परिचालन समिति” गठन गरिएको छ ।

३) भूषण मिश्र (केन्द्रिय सदस्य) को संयोजकत्वमा २३५ सदस्यीय “रौतहट जिल्ला जन-परिचालन समिति” गठन गरिएको छ ।

४) दानी सिंह (केन्द्रिय सदस्य) को संयोजकत्वमा मगनु झा, दिपु सिंह, सानु मण्डल, रामसोगारथ मण्डल, बलीराम ठाकुर, बलिराम महतो, कृष्ण साह, राजन साह, मोहम्मद अली मुद्दिन अंसारी, विरेन्द्र राय(यादव), मनोज झा, चुनचुन महतो, पवन झा, विरेन्द्र यादव लगायत ४६७ सदस्यीय “सर्लाही जिल्ला जन-परिचालन समिति” गठन गरिएको छ ।

५) दिपक कुमार सिंह (केन्द्रिय सदस्य) को संयोजकत्वमा १६७ सदस्यीय “महोत्तरी जिल्ला जन-परिचालन समिति” गठन गरिएको छ ।

६) धनुषा जिल्लाको सम्पूर्ण जिम्मेवारी, काम-कार्यवाही राष्ट्रिय अध्यक्षलाई दिईएको छ ।

७) बुलन यादव (केन्द्रिय सदस्य) को संयोजकत्वमा दिवस सिंह (केन्द्रिय सदस्य), शिव कुमार महतो/सिंह (केन्द्रिय सदस्य), संजिव चौधरी, मुन्ना यादव, राम कुमार महतो लगायत ७६७ सदस्यीय “सिरहा जिल्ला जन-परिचालन समिति” गठन गरिएको छ ।

८) श्रीमती नगीना कुमारी झा (केन्द्रिय सचिवालय सदस्य एवं राष्ट्रिय अध्यक्ष जनतान्त्रिक महिला संघ) को संयोजकत्वमा २६७ सदस्यीय “सप्तरी जिल्ला जन-परिचालन समिति” गठन गरिएको छ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us