Advertisement
☰

जनकपुर को धनुष सागर पोखरी मा कुदेका एक पुरुष बेपत्ता ।

न्युजडेस्क
२०७७ आश्विन १४, बुधबार १८:५२

द प्रदेश टाइम्स / जनकपुरधाम धनुष सागर पोखरीमा एक पुरुष कुटेपछि बेपत्ता भएका छन् ।केहिबेर अगाडी अन्दाजी ४० वर्षीय पुरुष पोखरीमा कुदेपछि बेपत्ता भएका हुन् ।

धनुष सागर रहेका स्थानीयका अनुसार पोखरीमा कुदेका पुरुष मदिरा सेवन गरेका थिए । स्थानीयले खबर गरेपछि अहिले प्रहरीको टोली त्यहाँ पुगेका छन ।

धनुष सागर पोखरीमा बेपत्ता भएपछि प्रहरीको उद्धार टोलीले खोज्ने बताइएको छ । तर प्रहरीको उद्धार टोली अझै घटनास्थल पुग्न सकेका छैन । साँझ परेकाले खोज्न समस्या हुने प्रहरीले जनाएको छ ।

पोखरीमा कुदेको पुरुष कुन विषयमा कारण पोखरीमा कुदेका केहि खुल्न सकेका छैन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर