Advertisement
☰

संसद यादवद्वारा हठीपुरमा जेष्ठ नागरिक र किसानलाई सम्मान

न्युजडेस्क
२०७७ आश्विन १५, बिहीबार १९:०२

द प्रदेश टाइम्स / धनुषा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस को अवसरमा माननीय रामअशिष यादव द्वारा शहिदनगर नगरपालिका वार्ड नं ६ हठिपुर हडबारा गाउँमा जेष्ठ ५३ जना नागरिक र किसान ६३ जना लाई सम्मान गरेका छ्न।


जेष्ठ नागरिक घरको बोझ है, शोभा रहका छ्न। साथै अन्न दाता किसान को प्रोत्साहन को लागी गाउँ मा अभिभावक जेष्ठ नागरिक र किसान लाई संयुक्त रुपमा सम्मान गरेका छ्न।

प्रदेश सरकार को नीति आयोग का उपाध्यक्ष प्रा डा भोगेन्द्र झा, प्रदेश सांसद रामअशिष यादव, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्बु साह, राष्ट्रिय मुसहर समाज को अध्यक्ष चन्देश्वर सदा,युवा नेता उपेन्द्र ठाकुर, उमेश निराला, रामबाबु मंडल, मनोज दास,, विनोद मंडल, सिता मंडल लाईतका प्रमुख व्यक्ति हरु किसान र जेष्ठ नागरिकहरु को सम्मान गरे । निति आयोग उपाध्यक्ष प्रा डा भोगेन्द्र झा को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा स्थानीय हरुको उल्लेखनीय सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर