Advertisement
☰

पार्टी प्रवेश को लहर नेकपा, कांग्रेस पार्टी परित्याग गरि जसपा मा प्रवेश

न्युजडेस्क
२०७७ आश्विन १६, शुक्रबार २०:३२

द प्रदेश टाइम्स / धनुषा जिल्ला निर्वाचन क्षेत्र नं २ ‘ ख’ सहिद नगरपालिका पछेरबा गाउँमा स्थानीय स्तर को संघर्षशिल नेता तथा कर्याकर्ता काग्रेस, नेकपा पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गरेका छ्न।

विभेदकारी संविधान जारी रहेको प्रहरी प्रशासन को बल मा मधेश मा जारी केन्द्रीय कुशासन को विरुद्ध मा आत्म सम्मान ,बराबरकोअधिकार,पहिचान,स्वभिमान को रक्षा गर्नको लागी जनता समाजवादी पार्टी नेपाल मा प्रवेश को लहर आएका छ्न।

समाजवाद आ सर्वहारा वर्ग को नाम मा नेपाली कांग्रेस र नेकपा देश मै पुँजिवाद को बढबा गरेर देश को अर्थतन्त्र धारासायी गरेका प्रदेश सांसद रामअशिष यादव ले जानकारी दिएका छ्न।

जनता समाजवादी पार्टी नेपाल को नेता प्रदेश सांसद रामअशिष यादव, जिल्ला अध्यक्ष पशुपति यादव, संघीय परिषद सदस्य ई विजय मंडल र प्रदेश समिति सदस्य ममता मंडल, महिला नेतृ सीता यादव , दलित आन्दोलन को योध्दा चन्देश्वर सदा,किसान नेता फुलगेन यादव नव प्रवेशीहरुलाई अबिर गमछा का साथ स्वागत गरेका छ्न। ७४ वर्ष पुरान पार्टी कांग्रेस र ७१ वर्ष पुरान पार्टी नेकपा समाजवाद र सर्वहारा वर्गका को नाम मा गत ३० वर्ष देखि शासन गरेर मधेश का दलित जनजाति बिरोधि विभेदकारी संविधान जारी गरेक छ्न। आरोप लगाउदै नेकपा र कांग्रेस पार्टी परित्याग का वैकल्पिक शक्ति जसपा नेपाल मा प्रवेश गरेका नव प्रवेशी हरुलाई जानकारी गरएका थिए।


राम मुखिया को अध्यक्षता मा सम्पन्न भएका प्रवेश कार्यक्रम मा जसपा शहिद नगर नगरपालिका का अध्यक्ष दिनेश यादव, बुध्दिजीवि मोहन यादव, तारा चन्द्र यादव,युवा नेता उपेन्द्र ठाकुर, उमेश निराला, सिता मंडल,लक्ष्मी महतो,विजय यादव सहित को वक्ता हरु नव प्रवेशी लाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर