Advertisement
☰

श्री दलित माध्यामिक बिधालयमा बृक्षा रोपन।

न्युजडेस्क
२०७७ आश्विन १७, शनिबार १८:५८

द प्रदेश टाइम्स / कमला नगरपालिका-५ लक्कडमा पर्यावरण संरक्षणका श्री दलित माध्यामिक बिधालयमा “वातावरण मैत्री बिधालय अभियान” अन्तर्गत बृक्ष रोपेका छन् ।

अभियानका संयोजक रामकुमार साहको नेतृत्वमा गरेको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य बिशिस्ट अतिथि नगर अध्यक्ष मनिकलाल मंडल, समाजवादी विद्यार्थी युनियन, धनुषा जिल्ला सचिव बलिराम कापरी तथा प्र. अ. ओपेन्द्र पासमान उपस्थितीमा कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा कमला नगरपालिकाका सम्पूर्ण पार्टी पदाधिकारी तथा युवाहरुको उपस्थिति रहेको युवाहरु रामेश्वर पासमान, जितेन्द्र यादव, इसराफिल अन्सारी, रामबाबु महतो तथा सुजित साह लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्याकर्ताहरु उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर