Advertisement

खेलकुदको माध्यमवाट प्रदेश र देशको नाम फिजाउन सक्छ: मन्त्री साह

न्युजडेस्क
२०७८ मंसिर ११, शनिबार २१:४५

जनकपुरधाम मंसिर ११ गते। प्रदेश नं . २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले खेलकुदको माध्यमबाट प्रदेश र देशको नाम विश्वभरि फिजाउन सकिने बताउनु भएको छ ।

राष्ट्रिय समाजवादी खेलकुद महासंघद्वारा आयोजित भेलामा प्रमुख अतिथिको आसन बाट बोल्दै मन्त्री साहले
राज्यको प्रतिष्ठामा खेलकुद क्षेत्रको ठूलो योगदान रहदै आएको बताए ।

राष्ट्रिय समाजवादी खेलकुद महासंघका प्रदेश अध्यक्ष राजेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव केन्द्रीय सदस्य कृष्णा शंकर साह, अतिथि जसपा धनुषा जिल्ला सचिव घनश्याम यादवका साथै बिभिन्न भातृ संगठनका नेतागणको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर