Advertisement
☰

‘पोल पोलमा सरकार, टोल टोलमा बलात्कार’ नाराका साथ महिला हिंसा विरुद्ध जनकपुरमा युवाहरुको प्रदर्शन

न्युजडेस्क
२०७७ आश्विन १९, सोमबार १५:४९

द प्रदेश टाइम्स / जनकपुरधाम : महिला हिंसा विरुद्ध जनकपुरमा युवाहरुले प्रदर्शन गरेका छन् ।

‘पोल पोलमा सरकार, टोल टोलमा बलात्कार’ नाराका साथ महिला हिंसा विरुद्ध आज सोमबार जनकपुरमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

No description available.

पछिल्लो समय देशमा महिला हिंसा बढ्दै गइरहेको छ । सोही घटनाहरुको न्युनिकरण गर्न माग गर्दै आज जनकपुरमा युवाहरुले प्रदर्शन गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर