• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश ५ राजधानी विवाद : नाराबाजी गर्ने सांसदलाई घिसारेर बाहिर निकाल्न मन्त्रीकाे निर्देशन

२०७७ आश्विन १९, सोमबार २१:४२

रुपन्देही – प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विपक्षी कांग्रेसका सांसदहरुलाई घिसारेर सदनबाट बाहिर निकाल्न निर्देशन दिनुभएको छ ।

प्रदेश सभाको सोमबारको बैठकमा नाराबाजी गरिरहेका कांग्रेसका प्रदेश सभा सदस्यहरुलाई मन्त्री केसीले घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिनुभएको हो ।

आफू बोलिरहेका बेला नाराबाजी गरिरहेको र टेबुल ठोकिरहेको भन्दै मन्त्री केसीले मर्यादापालकलाई निर्देशन दिँदै भन्नुभयो, ‘हेलो. हेलो. समातेर हालिदिनुस्, घिसारेर निकालिदिनुस् ।’

मन्त्री केसीले  सि ले बोलिरहेको बेला कांग्रेस सांसदहरुले संसदको मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरिरहेका थिए । आन्तरिक मामिलामन्त्री केसी राेष्ट्रममा निक्कै आक्रोशित भएर बोल्नुभएको देखिन्थ्यो । माओवादीले जनयुद्ध सञ्चालन गरिरहेका बेला कुलप्रसाद केसी ‘सोनाम’ उपनामले चिनिनुहुन्थ्यो । सोनाम डेपुटी कमाण्डरको जिम्मेवारीमा रहनुभएको थियो । रोल्पाको प्रदेश १ बाट उहाँ प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।

राजधानी जस्तो संवेदनशील विषयमा निर्णय गर्दा राजनैतिक सहमति कायम गर्नुपर्ने भन्दै कांग्रेसले केही दिन बैठक स्थगित गर्न माग गरेको थियो । तर सरकार पक्ष त्यसका लागि तयार नभएपछि कांग्रेसका सांसदले नाराबाजी गरेका थिए ।

नाराबाजीका बीच सभामुख पूर्णबहादुर घर्तीले बैठक अगाडि बढाएपछि आक्रोशित बनेका कांग्रेसका प्रदेश सभा सदस्यहरुले टेबुल र कुर्सी ताेडफाेड गरेका थिए । ताेडफाेड गर्नेमा रुपन्हेदीका दुई जना र नवलपरासीका एक जना प्रत्यक्ष निर्वाचित सदस्य छन् ।  

बुटवल राजधानी हुनुपर्छ भनेर पक्षमा बोलिरहेका नेकपाका भोजप्रसाद श्रेष्ठलाई सभामुखबाट पटक–पटक बोल्न अवरोध गरिएको थियो । श्रेष्ठले प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर सदन चलाउनु लोकतान्त्रिक चरित्र हुने भन्दै बोल्न पाउनुपर्ने माग गरिरहनुभएको थियो ।

प्रतिपक्षको अवरोधका बीच सभामुखले सदनको कारबाही अगाडि बढाइरहनु ,प्रतिपक्ष कांग्रेसले कुर्सी तोडफोड गर्नु र आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रतिपक्षका सांसदलाई घिसारेर बाहिर निकाल्न रोस्ट्रमबाटै मर्यादापालकलाई निर्देशन दिनु संसदीय मर्यादा विपरीतकाे घटना भन्दै आलोचना भइरहेको छ । प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गर्दै प्रदेश सभामा प्रस्ताव दर्ता गराएपछि बुटवलमा प्रदर्शन भइरहेको छ । 

सम्बन्धित खवर

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न
प्रदेश विशेष

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रदेश विशेष

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग
प्रदेश विशेष

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले
रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ
प्रदेश विशेष

रास्वपाको समानुपातिक सूचीमा त्रुटि स्वीकार्दै सागर ढकालले भने – गल्ती भयो, सच्याउन अझै समय छ

56 years पहिले

ताजा समाचार

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले
‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

56 years पहिले
रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

56 years पहिले
‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

56 years पहिले
कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

कांग्रेस नेतृ थापाद्वारा साफीलाई सहयोग

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us