Advertisement
☰

छोरी जन्माएको भन्दै निरन्तर कुटपिट र यातना

न्युजडेस्क
२०७७ आश्विन २०, मंगलवार २२:४८

तिन छोरी जन्माएको भन्दै सासु र श्रीमानले निरन्तर कुटपिट र यातना दिदै आएको छ। बरु मलाई यतै मारिदिनू तर घर जान नभन्नू । अब घर फर्किएर गएँ भने मेरा पतिले जिउँदो राख्दैनन् । त्यहाँ मर्नुभन्दा यतै मरे बेस ।’ श्रीमान् र सासूविरुद्ध उजुरी दिन आएकी सप्तकोसी नगरपालिका–४ बलारदहकी २८ वर्षीया रञ्जनदेवी झाले आइतबार दिउँसो प्रहरीको महिला तथा बालिबालिका सेवा केन्द्रका अधिकारीसमक्ष अनुनय गरिरहेकी थिइन् ।

तिरहुत गाउँपालिका मयनाकरेडी माइती भएकी रञ्जनको ८ वर्षअघि नारायणसँग बिहे भएको थियो। छोरी जन्मिएकै कारण निरन्तर रड र लातिले कुटिने गरेको उनी बताउँछिन।
साभार : कान्तिपुर

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर