Advertisement

मकेश्वरबाबु प्रतिष्ठान द्वार गीतकार दत्त सम्मानित

न्युजडेस्क
२०८१ पुष ६, शनिबार १२:५८


जनकपुरधाम,पुष ६ गते । आधुनिक जनकपुरधाम निर्माण आ संरक्षण मे अतुलनीय भूमिका निर्वाह गरेका विकास पुरुष समाजसेवी स्व मकेश्वर प्रसाद सिंहको १४ ओै स्मृति दिवस को अवसरमा जनकपुरधामका चर्चित गीतकार तथा साहित्यकार अशोक दत्त सम्मानित भएका छन।
विकास पुरुष मकेश्वरबाबु समाजिक प्रतिष्ठान का अध्यक्ष रितेश कुमार सिंहको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव,समाजसेवी ई प्रकाश चन्द्र साह,समाजसेवी अनिल भाईजीले चर्चित गीतकार दत्तलाई दोसल्ला ओढाएर सम्मान गरेका छन।
सो अवसरमा कार्यक्रममा उपस्थित संघीय सांसद रामकृष्ण यादव,प्रदेश सांसद रामअशिष यादव,भुतपुर्व नगर प्रमुख बजरंग साह,ई प्रकाश चन्द्र साह,समाजसेवी अनिल भाईजी र सम्मानित गीतकार अशोक दत्तले स्व मकेश्वर प्रसाद सिंहको जनकपुरधाममा निर्माण क्रममा गरिएको योगदान विषयमा प्रकाश पारेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर