• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

विरुद्ध प्रधानमन्त्रीको गृह जिल्लामा बिरोध प्रदर्शन

२०७७ आश्विन २३, शुक्रबार ०९:०६

झापा /सरकारको बिरुद्धमा प्रधानमन्त्रीको गृहजिल्ला झापामा व्यापक बिरोध प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी नेपाल सम्बद्व युवा संगठन(समाजवादी युवा संघ+राष्ट्रिय युवा संघ ) झापा जिल्ला कमिटीकाे आयाेजनामा पार्टी एकताको सन्देश प्रवाह गर्दै सरकारको बेथितिको बिरुद्ध प्रदर्शन गरेको हो।

पार्टी एकताको सन्देश सग सगै सरकारकाे वेथिती, भ्रष्टाचार, कालाेवजारीकाे बिरुद्ध दमक देखि काँकडभिट्टा सम्म बृहत् खबरदारी माेटरसाइकल र्याली सम्पन्न गरेकाे जसपा निकट युवा संगठनका जिल्ला अध्यक्ष महेन्द्र कट्वालले जानकारी दिए । र्यालिकाे उद्घाटन पार्टीका केन्द्रीय नेता नित्यानन्द ताजपरियाले रिवान काटेर गर्नु भएकाे थियाे भने र्याली काँकडभिट्टा बजार परिक्रमा गर्दै भन्सार चाेकमा पुगेर काेणसभामा परिणाम भएकाे थियाे ।

काेणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसद राधा थापा, जिल्ला अध्यक्ष दिपेन बाला राई, पुर्व राजपाका जिल्लाका बरिस्ठ नेता सन्ताेष गणेश, राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष राेशन लिम्बू र समाजवादी युवा संघ प्रदेश महासचिव पवन विष्टले सम्वाेधन गरेका थिए भने समाजवादी युवा संघका झापा जिल्ला अध्यक्ष महेन्द्र कटुवालले समापन गरेका थिए ।

र्यालिमा पार्टीका केन्द्रीय नेताहरु विश्वानाथ राजवंशी, भक्त खेवाङ, धनप्रसाद गुरुङ, निर्मला तावा, युवाका केन्द्रीय सचिवालय सदस्य रजनि श्रेष्ठ केन्दिय सदस्य सराेज श्रेष्ठ, प्रदेश उपाध्यक्षहरु टाईसन लिम्बू, रमेश तुया राई, ताेया न्याैपाने, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष हेमराज श्रेष्ठ लगायत पार्टीका संघिय परिषद सदस्य, प्रदेश सदस्यहरु युवा, विधार्थी, महिला संगठनका केन्द्रीय, प्रदेश र जिल्लाका नेताहरु लगायत करिव ३०० माेटरसाईलमा ५०० जनाकाे सहभागिता रहेकाे थियाे ।


कार्यक्रममा कर्मविर युवा संगठन काकडभिट्टाले पनि ऐक्यबद्धता जनाएको थियाे । संगठनकाे तर्फबाट नारायण कडरियाले ऐक्यबद्धता जनाएका थिए ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech