Advertisement

धनुषामा: नेकपा परित्याग गरि २०० जना जसपा मा प्रवेश।

न्युजडेस्क
२०७७ भाद्र ९, मंगलवार २२:३१

धनुषा क्षेत्र न २ `ख´ सहिद नगरपालिकामा नेकपा परित्याग जन्मदाता समेत रहेका पुर्व वडा अध्यक्ष लगाईत गरि करीब २०० जना जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गरेका छ्न।

पुर्व नेकपा एमाले पार्टी शहिदनगर नगरपालिका वार्ड नं १ को कम्युनिष्टको जन्म दाता तथा वर्तमान नेकपा पार्टी नेपाल प्रदेश नं २ को नेकपा शिक्षक संघ को सचिव श्री मोहन यादव ज्यु (मास्टर साहेब) आज नेकपा पार्टी परित्याग गरि जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गर्नुभएको छन।

उहाँलाई प्रदेश सान्सद माननीय श्री रामअशिश यादव ,जसपा जिल्ला अध्यक्ष श्री पशुपती यादव ,नगर अध्यक्ष श्री दिनेश प्रसाद यादव ,सामजसेवी नेता श्री फुल्गेन यादव ज्यु ले अबीर टीका लगाई पार्टी मा भित्र्याउनु भएको छ्न।

सथै समाजसेवी युवा नेताहरू श्री ताराचन्द यादव,सुर्यचन्द यादव,रामबाबु यादव,मनोज यादव,रघुबिर यादव,सत्रुधन पासमान,उमेश निराला,बिकाश यादव,उपेन्द्र थाकुर,सुवेश्वर यादव ,नागेश्वर यादव,रोशन यादव,सम्पुर्न वडा का प्रतिनिधिहरु उपस्थिती थियो।


नव प्रवेशी साथिहरुलाई हार्दिक स्वागत गर्द्छौ।धन्यवाद !!!

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर