• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पुर्व राज्य मन्त्री कुश्वाहा द्वारा ७१ छात्रा लाई साईकल साथै ४ कोठली भवनकाे उदघाटन

२०७८ आश्विन २, शनिबार २२:४७

जनकपुरधाम, असोज २ गते । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा  रहेको श्री जनता माध्यमिक विद्यालय वडा नम्बर ५ कटैयामा आज साईकल वितरण र संसदिय बजेटबाट बनेकाे चारकाेठे भवनकाे उदघाटन गरिएको छ ।

बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा ८ कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ७१ एकहतरी जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा संघिय परिषद सदस्य दिपक झा गुडुले बताउनु भयाे ।

यसै वीच महाेतरी क्षेत्र नम्बर ४ का सांसद डा सुरेन्द्र कुमार यादवले संसदिय काेषबाट दिएकाे रु ५०लाखकाे लागतमा बनेकाे विद्यालयकाे चारकाेठे भवनकाे आज विद्यालयमा आयोजित एक समारोह वीच सांसद डा सुरेन्द्र कुमार यादव र प्रदेश सांसद सराेज सिंह कुशवाहाले संयुक्तरूपमा फिताकाटी उदघाटन गर्नु भयाे ।

विद्यालयमा पठन पाठनमा समस्याभइरहेकाे देखेर सांसद यादवले संसदिय काेषबाट दिएकाे रु ५०लाख मध्येबाट रु ४५लाखमा मात्र भवन निर्माण भएकाे जनाएकाे छ । विद्यालयकाे भवन उदघाटन गर्ने अवसरमा विद्यालयमा कक्षा ८मा पढने छात्राहरुलाइ साइकल वित्रन गरिएकाे छ ।

पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुश्वाहाले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा बताउनु भयो । जबसम छाेरीहरु समाजमा शिक्षित हुदैन तबसम समाजकाे विकास हुन सकिँदैन सांसद कुश्वाहाले बताउनु भाे । कुश्वाहाले विभिन्न देशका उदाहरण देखाउदै महिलाहरु देश हाकने देखि लिएर संसारकाे नेत्रृत्व गर्ने क्षमताबान रहेका छन भनी छात्राहरुलाइ बाेल्दै हाैसला बढाउनुभाे ।

समाजमा पहिलादेखि छाेरा र छाेरी प्रति हुँदै गरेकाे गलत साेच र मांसिकतालाइ त्यागी दुबैजनालाइ समानरुपमा पढाउन कार्यक्रमा उपस्थित अभिभावकहरुलाइ भन्नुभाे ।

साईकल वितरण कार्यक्रममा प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा  सांसद डा सुरेन्द्र कुमार यादव,विशिष्ट अतिथि प्रदेश सांसद सराेज सिंह कुश्वाहा, वडा नं. ३ का वडा अध्यक्ष महेन्द्र राय यादव जसपा नेता गगनदेव प्रसाद यादव,महेन्द्र यादव,संघिय परिषद सदस्य दिपक झा गुडु लगायत विद्यालयका शिक्षक र हजाराैका संख्यामा स्थानियहरु लगायतका सहभागीता रहेका थिए ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us