• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

गजेन्द्र नारायण सिंह अस्पतालमा डोक्टरको लापरवाहीले नवजात शिशुको मृत्यु।

२०७७ कार्तिक ६, बिहीबार ०७:३१

सप्तरी
५ कात्तिक ।

सप्तरीमा एक नवजात शिशुको अस्पताल र डाक्टरका लापरबाहीले मृत्यु भएको भन्दै परिवारले कारबाहीका लागि माग गरेको छ ।

सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ५ की २९ वर्षीया मौसमी सरकारको असोज ३० गते शुक्रबारका दिन गजेन्द्र नारायण सिंह अस्पतालमा सफल शल्यक्रियाद्वारा प्रसुति गराईएको थियो ।

उनले ३२ सय ग्रामको शिशुलाई जन्म दिएकी थिइन् । तर, अस्पतालमा एक पटक पनि बाल रोग विशेषज्ञ नआउँदा शिशुको मृत्यु भएको भन्दै परिवारले छानबिनका लागि नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत गरेको छ ।

डा.उषा देव र डा।दिलिप साह तथा उनका सहयोगी स्टाफ नर्सहरुको टोलीले शिशुको जन्म भएपनि अस्पतालको अपरेशन कक्षमा बाल रोग विशेषज्ञले चेकजाँच गरेका थिएनन् ।

डा.उषा देव र डा.दिलिप साह तथा उनका सहयोगी स्टाफ नर्सहरुको टोलीले शिशुको जन्म भएपनि अस्पतालको अपरेशन कक्षमा बाल रोग विशेषज्ञले चेकजाँच गरेका थिएनन् ।
मृत्यु भएका शिशुका बुबा पंकज कुमार सरकारले भने, ‘आमाको दुध नआउने, बच्चा रुने, शरीर काम्ने जस्तो समस्या देखिएपछि नर्सलाई जानकारी गराएको र उनले बच्चा भोकले रुदैछ भनेर जवाफ फर्काएको भन्दै नर्सकै सल्लाहमा बच्चालाई ल्याक्टोजिन दिन थालेको थियौं । तरपनि बच्चा जन्मिएपछि एक पटक पनि बाल रोग विशेषज्ञ हेर्न आएनन् ।’

सरकारले बच्चाको डाक्टरलाई बोलाईदिनुस् भनेर आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको भन्दै कात्तिक १ गते शनिबारका दिन राति साढे १० बजे बच्चा रुने, जिउँ तातो हुने र नर्सले पनि झर्केर बोल्दै फर्काएको बताए । सरकारले थपे, ‘कात्तिक २ गते आईतबार बिहान ३ बजे बच्चा झन् बढी रुन थालेपछि उसको अवस्थापनि कमजोर हुँदै गएको देखेर नर्सलाई भन्न जाँदा कोहीपनि नआएको र अस्पतालमा डाक्टर पनि उपस्थित नहुँदा म आत्तिए ।’ सरकारका अनुसार फोनमा एक जना डाक्टरसँग सम्पर्क हुँदा आफू अस्पतालमा नभएको बताए ।

अर्का डाक्टर ललन रौनियारसँग कुरा हुँदा उनले बच्चा बाहिर लिएर जानु पर्छ भनेर जवाफ दिएका थिए । डा रौनियारसँग कुराकानी र अस्पतालमा नर्सलाई खोज्न जाँदा सम्म ढिलो भइसकेको भन्दै सरकारले धरान रेफर गरेपछि बाटोमै छोराको मृत्यु भइसकेको बताए । उनले धरान पुगेपछि डाक्टरले बच्चाको आधा घन्टा पहिले नै बाटोमै मृत्यु भइसकेको जानकारी गराएको बताए । अस्पतालको लापरबाहीकै कारण आफ्नो बच्चाको मृत्यु भएको भन्दै सरकारले जिल्ला घटनाबारे छानबिनका लागि अस्पताल प्रशासनलाई पनि आग्रह गरेका छन् । उनले अस्पतालको अव्यवस्थित वातावरण र डाक्टरको लापरबाहीका कारण आफ्नो छोराको मृत्यु भएको आरोप लगाएका छन् । यता अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. रञ्जीत झाले ७२ घन्टाको समय माग गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइएने आश्वासन दिएका छन् । घटनाबारे विस्तुत बुझेर सत्यतथ्य छानबिन गरिने पनि डा झाले बताएको मृतक शिशुका बुबा सरकारले जानकारी दिए ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech