धनुषामा बेपत्ता भएको ५ वर्षीय बालकको लाश पोखरीमा फेला परेको छ।
करिब दुई दिनदेखि बेपत्ता भएको बालकको लाश गाउँभन्दा केही दुरिमा रहेको पोखरामा फेलाको हो ।
गणेशमान चारनाथ नगरपालिका ११ स्थित मामा घर बिहेमा आएको शंकरपुर डिल टोलबाट ५ वर्षीय अरमान राइन कार्तिक ९ गते दिउँसो २ बजेदेखि बेपत्ता भएको थियो।
बालकको शव बुधबार साझ फेला परेको ईलाका प्रहरी सबैलाले जनाए।आफन्तले खोजीका लागि सामाजिक संजालमा तस्बिरसहित पोस्ट गरेका थिए।
थप समाचार आउन बाकी ।
प्रतिक्रिया दिनुहोस्