• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कर्जन्हाका पाँच वर्षमुनिका बालबालिकालाई बालपोषण भत्ता दिइने

२०७७ चैत्र २५, बुधबार २२:२५

लहान । सिरहाको कर्जन्हा नगरपालिकामा पाँच वर्षमुनिका सत्प्रतिशत बालबालिकालाई बालपोषण भत्ता सुनिश्चित गर्नको लागि बुधबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा लाइफ नेपाल नाम गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा कर्जन्हा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरुले बालबालिकालाई बालपोषण भत्ता दिने प्रतिबद्धता जाहेर गरे ।

नगरप्रमुख गंगा पासवानले नगरपालिकाका सबै बालबालिकालाई बालपोष्ण भत्ता समयमै उपलब्ध गराउने घोषणा गरे । उनले समयमै बालपोषण भत्ता उपलब्ध गराउन जन्मदर्ता र बैंकहरुसित समन्वयात्मक कार्यलाई तत्कालै अगाडी बढाउने बताए । जन्मदर्ता नरहेको बालबालिकालाई जन्मदर्ता बनाउने सहज वातावरण बनाउन जनप्रतिनिधिहरुले प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा वक्ताहरुले अभिभावकको नागरिकता नभएको, विवाह दर्ता नभएको, भारतबाट विवाह गरी ल्याइएका महिलाको नागरिकता नभएको, बाहिरबाट आएका व्यक्तिहरुको बसाइसराई नभएको जस्ता कारणले बालबालिकालाई बालपोषण भत्ताबाट बञ्चित गराएको बताएका छन् । सोही क्रममा बैंकमार्फत बालपोषण भत्ता वितरण गर्ने कार्यमा बैंक र नगरपालिका बीचको समन्वय अभावका कारण समयमा नै वितरण गर्नमा कठिनाई हुने गरेको उनीहरुले बताए । नगरप्रमुख पासवानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख ज्ञानु श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जगदीश महतो, वडाध्यक्ष, वडा सचिव, युनिसेफकी चिजा भण्डारी, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर, टिम लिडर मेघराज मगर लगायतको उपस्थिति रहेको थियो ।

कर्जन्हा नगरपालिकालाई सत्प्रतिशत बालबालिकाको जन्मदर्ता गरी सबै बालबालिकाले बालपोषण भत्ता पाएको नमूना नगरपालिकाको रुपमा घोषणा गर्ने लक्ष्य सहित कार्यक्रम अगाडि बढाइएको बारे लाइफका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिए । सहभागीहरुलाई बालपोषण भत्ताको औचित्यका सम्बन्धमा लाइफका टिम लिडर मगरले प्रष्ट पारेका थिए ।

नगर प्रमुख पासवानले विभिन्न कारणले जन्मदर्ताबाट बञ्चित भएका बालबालिकाको वडागत तथ्यांक लिने र कारणहरुको उचित सम्बोधन गरी नगरपालिकाले जन्मदर्ता बनाउन पहल गर्ने र सोही अनुसार सबै बालबालिकाको बालपोषण भत्ता सुनिश्चि गरिने बारे सबैमा जानकारी गराए ।
प्रदेश नं. २ का पर्सा बाहेक सबै जिल्लाहरुमा नेपाल सरकारले बालपोषण भत्ता लागू गरेको छ । सिराहा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ५ वर्ष पूरा नगरेका एउटै आमाबाट जन्मिएका बढीमा २ जना सन्तानलाई मासिक रुपमा चार सय रुपैयाँका दरले बालपोषण भत्ता दिँदै आएको छ ।

प्रदेश नं. २ का बालबालिकाको पोषणको अवस्था नेपालको औषत अवस्थमा भन्दा गम्भीर रहेको विभिन्न तथ्यांकहरुले देखाउँदै आएको छ । अन्नको भण्डार मानिने अधिकांश तराईको भूभाग भएपनि बालबालिकाको पोषणको अवस्था नाजुक भएका कारण प्रदेश सरकारले गम्भीर रुपमा पोषण कार्यक्रम अगाडि बढाउनु पर्ने अवस्था रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत, पञ्जीधीकरण अधिकृत, सूचना शाखा प्रमुख लगायत विषयगत क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech