Advertisement

जिल्ला समन्वय समितिको निर्वाचनमा जसपाबाट सभापतिको उमेदवार दिनेश महतो हुने

न्युजडेस्क
२०७९ असार २, बिहीबार २१:४५

महेश सिंह सिरहा लहान २ असार – जसपाका युवा नेता तथा लहान नगरपालिका अध्यक्ष दिनेश महतोले असार ६ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा जसपाबाट सभापतिको उमेदवार बन्ने तय भएका छन्।

बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका महतो मधेसको हक अधिकारको लागी सदैब कटीबध रहदै आएका थिए।राजनीतिको प्रखर ब्यक्ती समेत रहेका महतो बैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जसपाबाट लहान नगरपालिका वडा नम्बर २३ मा सदस्य पदमा निर्वाचित भएका थिए। नेता महतो लहानका लागी निकै लोकप्रिय ब्यक्ती हुन्।

निर्वाचन आयोगले जिल्ला समन्वय समितिका उम्मेद्बारी दिने समय असार ३ गते बेलुका २ बजे देखि साझ ५ बजे सम्म रहने आयोगले बताए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर