Advertisement

नेपाली हिन्दुहरुको महान चाड बडादशै आज बाट शुरु

न्युजडेस्क
२०७८ आश्विन २१, बिहीबार ११:५४

जनकपरथाम । नेपाली हिन्दुहरुको महान चाडको रुपमा चिनिने पर्व बहादरों आज बिहीबारबाट शुरु भएकोछ । यस्लाईनवरा पनि भनिन्छ। कारण नौदिनसम्म नौवटी देवीको पूजापाठ हुने गर्दछ।

साथै लाई नौरथा पनि भन्ने गरिन्छ । जस्मा पहिलो दिन दो दिनचारिणी, तेस्रो दिन चौमी दिन मण्डपाची दिन स्कन्दमाता, बैठा दिन माती दिन कालरात्री भी दिन महागौरी अनि नबौ दिनमा गएर नवदुर्गाको पूजा हुन्छ दशौ दिनमा समापन हुनेगर्दछ । हिन्दु धर्मावलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नै

दिनको उपवास बस्ने गर्दछन् । यसपालि गवरात्रामा घटस्थापना अतः जमरामा उल्लेख रोको उचित समय १०.१५ शुरु भई ११:३७ बजेसम्म मानिएको छ । यसपालि देवी माता डोलीमा माउने र हातीमा फर्किने हुदा शुरुमा

समय परिस्थिति चिन्तादायी नै हुने र पछि राम्रै हुने , मैथिली पञ्चायगमा उल्लेख रहेका छ। देवी माताको हात्तीमा फिर्ता हुने अवस्थालाई राम्रै मानिन्छ।
यसपालि कोरोना भाईरसको प्रकोप रहेको कारण दसौं खासै रौनक्योग्री न्हुने देखिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर