Advertisement

मृत भेटिए वडाध्यक्ष

न्युजडेस्क
२०७९ असार ४, शनिबार १३:३२

सुर्खेत, असार ४ गते । शुक्रबार राति घरमै सुतेका ठाउँमा वाडा अध्यक्ष मनबहादुर घर्ती बिहान मृत अवस्थामा फेला परेको छ ।

जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।
घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बता । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर