Advertisement
☰

समाजवादी विद्यार्थी युनियनको केन्द्रिय अध्यक्षमा रमेश यादव

न्युजडेस्क
२०७९ श्रावण ७, शनिबार १६:३३

काठमाडौं । जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्षमा रमेशकुमार यादव चयन भएको छ ।

पार्टी कार्यालयमा आज (शनिबार) बसेको विद्यार्थी संगठनको बैठकले यादवलाई सर्वसहमतिले चयन गरेको संगठनका केन्द्रिय सचीव मनिष कुमार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर