Advertisement
☰

जंगल फँडानी गरेर ठुला कुरा गर्ने होइन भन्दै गर्जिए सांसद प्रेम आले

द प्रदेश टाइम्स
२०७७ असार २३, मंगलवार १८:०८

कैलाली । जंगल मास्नेहरुप्रति सांसद प्रेम आले मगर गर्जिएका छन । कञ्चनपुरमा सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिनमा आएका आले जंगल मासेर ठुला कुरा गर्ने होइन भन्दै उनि गर्जिएका हुन ।

वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिले छानविन सुरु गरेको छ।यस्तै यता कैलालीमा सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितीका संयोजक प्रदीप यादव, सदस्य प्रेम बहादुर आले र सदस्य मीना सुब्बा र दुई जना प्राविधीक सहितको टोलीले अनुगमन गरेको छ।

उपसमितिले वैज्ञानिक वन कार्यक्रम लागु भएका जिल्लाहरूमा गएर छानविन गर्ने उपसमितीका सदस्य प्रेम आले मगरले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर