Advertisement

विभिन्न पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपामा पार्टी प्रवेश

न्युजडेस्क
२०७९ भाद्र ९, बिहीबार २२:१६

जनकपुरधाम, भादौ ९ गते । विभिन्न पार्टीका सयौं नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेको छ।

सिरहको औरही गाउँपालिका वाडा न, ४ इटाटार वार्ड इकाइ कमिटी द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम जसपा पार्टीका कार्यकारिणी समिति सदस्य एबम मधेस प्रदेश सरकारका भुमि व्यवस्था एबम कृषि सहकारी मन्त्री मा. बिजय कुमार यादवको प्रमुख अतिथीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।

उक्त पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय सभा सदस्य मा. मो. खालिद सिधिक्की, पुर्व मन्त्री सत्रोहन सिंह कोइरी, जसपाका केन्द्रिय सदस्यहरु चन्देश्वर पासमान, चन्देश्वर सदा एबम प्रदेश सभा सदस्य मा. सुनिता देबि मोची, प्रदेश सदस्य रामो महरा लगायत पार्टीका विभिन्न तहतप्काको नेतागणको उपस्थिति थियो ।

साथै वार्ड इकाई कमिटीको पार्टी कार्यालय समेत उदघाटन भएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर