Advertisement

जसपाको धनुषा क्षेत्र न २ `ख´ को क्षेत्रीय बैठक सम्पन्न

न्युजडेस्क
२०७९ भाद्र १४, मंगलवार १३:३५

जनकपुरधाम, भदौ १४ गते । जनता समाजवादी पार्टी नेपालको धनुषा निर्वाचन क्षेत्र न. २ `ख´ को बैठक सप्पन्न भएको छ।

क्षेत्रीय अध्यक्ष सुर्यचन्द्र यादवको अध्यक्षता भएको बैठकमा क्षेत्र भित्र पर्ने २२ वाडा अध्यक्ष, नगर अध्यक्ष, नगर पदाधिकारीको सहभागीतामा सप्पन्न भएको हो।

बैठकमा ३ ओटा प्रस्ताव माथि छलफल गर्दै प्रस्ताव क्र. स १) प्रदेश सभाको प्रत्यक्ष तर्फको नाम, २) समानुपातिक तर्फको आएको नाम लिस्टलाई जिल्ला कमिटीलाई पठाउने सर्वसहमतीले निर्णय गरेका छ्न।

प्रस्ताव न ३ छलफल गरि क्षेत्रीय समितिको बिस्तारीक बैठक भदौ २१ गते हुने सर्व सहमतिले निर्णय गरेका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर