Advertisement

वाईसिएल नेपाल पर्सा इन्चार्जमा सन्तोष पटेल र संयोजकमा दिपेन्द्र सिंह मनोनित

न्युजडेस्क
२०७९ आश्विन २, आईतवार १९:०२


पर्सा २ असोज । नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसिएल नेपाल)को दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । उक्त भेलाबाट पर्साको इन्चार्जमा सन्तोष पटेल संयोजकमा दिपेन्द्र सिंह मनोनित भएका छन ।
पटेललाई वाईसिएल पर्सा नेपालको इन्चार्जको जिम्मेदवारी दिइएपछि उनको साथमा वाईसिएल नेपालको संयोजकमा सिंह सर्वसम्मत् मनोनित भएका छन ।
भेलाबाट वाईसियल नेपालको मधेस प्रदेश ईन्चार्ज अनिल पासवान, सहईन्चार्ज देवशरण कानु, संयोजक संजय पाचे मनोनित भएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर