Advertisement

प्रदेश सांसद यादवद्वारा हनुमान मन्दिर समुदघाट्न

न्युजडेस्क
२०८१ बैशाख १२, बुधबार ०८:००

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले हनुमान जयन्ती को अवसरमा मनोकामना हनुमान मन्दिरको समुदघाट्न गर्नुभयो ।
धनुषाको शहिदनगर नगरपालिका को वार्ड नं ३ यदुकूहामा नवनिर्मित हनुमान मन्दिरको समुदघाट्न गर्नेक्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले समाजमा एकता , सद्भाव र शान्ति कायम गर्न मठ मन्दिरको भूमिका महत्त्वपूर्ण रहेको कुरा बताउंनु भयो ।
संस्कृति संरक्षण अभियन्ता रामकृपाल साहको संयोजन सम्पन्न कार्यक्रममा जसपा नेपाल का युवा नेता उपेन्द्र ठाकुर ,शिक्षक महादेव साह,समाजसेवी हरु रामलाल साह, सुर्यदेव साह ,घुरन मंडल सहितका स्थानीय समाजसेवीहरुको उपस्थित रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर