Advertisement

युवा समाजसेवि गणेशसाह सहित जसपा मा प्रवेश

न्युजडेस्क
२०७८ आश्विन २२, शुक्रबार २२:५२

विराटनगर। मुकेश यादव।युवा समाजसेवी तथा अभियान्ता गणेश साहले जनता समाजवादी पार्टी नेपालमा आज पार्टी प्रवेश गरेको छ ।

जसपाको मोरङ्ग जिल्ला समन्वय समितिले बिराटनगर १४ स्थित पार्टी कार्यालयमा आयोजना गरेकाे एक कार्यक्रममा पार्टी प्रवेश गरेको हो ।

गणेश कुमार साह, सोनु चौधरी, निता नेपली, दिल बहादुर नेपाली र शंकर साह गरी जसपा नेपालमा ५ जनाले आज पार्टी प्रवेश गरेको हो ।

जसपा नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा राकेश रोशन यादव, वसिम अन्सारी, विक्रमादित्य चौधरी, विक्रम कामत, कमल गुरुङ्ग, सुरज नारायण यादव, केशरमान राई, दशरथ रुमदली, खड्ग राई र प्रकाश मण्डललाई जिल्ला कार्यसमितिमा मनोनित गरेएको छ ।केन्द्रीय सदस्यीय भुराज राई ,जिल्ला अध्यक्ष राज कुमार यादवले वेकलपिक पार्टी निर्माण काे लागि सुजअभियान चलाई रहेकाे वताए। अध्यक्ष यादवलेवताए । युवा नेता उमेश यादव,नगर का वा अध्यक्ष माे० नसरूल,सघियपरिसद सदस्यीय अमृत माहताे,नगरसमिति का सचिव रामचन्द्र यादव नेता दिनेश साह,वडा नम्बर १८ का का वा अध्यक्ष राजदेव यादवका नेता कार्यकर्ता काे उपस्थित रहेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर