Advertisement

धनुषाको मिथिलाबिहारी नगरपालिकामा समाजवादी युवा संघ गठन

न्युजडेस्क
२०७८ मंसिर ५, आईतवार ०८:४१

जनकपुरधाम, मंसिर ४ गते । धनुषाको मिथिलाबिहारी नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका निकट समाजवादी युवा संघ र नेपाल पिछडा वर्ग गठन गरेका छ्न।

जसपा निकट समाजवादी युवा संघको संयोजकमा राजकुमार यादव लगाईत ३१ सदस्य र नेपाल पिछडा वर्गका संयोजकमा सन्जीव यादव लगाईत २५ सदस्य लाई मिथिलाबिहारी नगर संयोजकको जिम्मेवारीको जिम्मेवारी दिएका छ्न।

उक्त कार्यक्रमको अध्यक्षता रन्जित यादवले गरेको साथै विशेष उपस्थित समाजवादी युवा संघका धनुषा जिल्ला अध्यक्ष दिपु कापरी र मिथिलाबिहारी जसपा नगर संयोजक सीता यादव साथै जिल्ला समन्वय समिति सदस्य जिबछ यादव, लगाइत नगर कार्य समितिहरु उपस्थित रहेको थियो।

उक्त कार्यक्रममा उपस्थित हुने सम्पुर्ण सहयोगी हात हरुलाई नगर समिति को तर्फबाट विशेष धन्यवाद दिएका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर