• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धनुषाको मिथिला नगरपालिकामा विभिन्न वाडमा फलफुल बिरुवा वितरण

२०७८ असार २६, शनिबार २०:५०

जनकपुरधाम कृषि ज्ञान केन्द्र धनुषाले मिथिला नगरपालिका विभिन्न वार्डका २०० किसानलाई १००० फलफुलका विरुवा वितरण गरेका छन ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले फलफुलको बिरुवा रोप्दा दोहोरो फाइदा हुने बताए । उनले फलफुलको बिरुवा रोप्दा किसानलाई आर्थिक र पर्यावरण सुधारमा फाइदा पुग्ने जनाए । कृषिमन्त्री साहले शनिबार धनुषाको ढल्केवरमा फलफुलका बिरुवा वितरण कार्यक्रममा बोल्दै भने फलफुलका बिरुवाबाट मनग्य आम्दनी गर्नुका साथै स्वच्छ वातावरण निर्माण सहयोग पुग्ने हुँदा किसानलाई फलफुलका बिरुवा रोप्न सुझाव दिए ।

धनुषाको मिथिला नगरपालिकाको भू–बनोट अन्नसँगै फलफुल उत्पादनका लागि उपयुक्त रहेको बताउँदै कृषिमन्त्री साहले भने, अहिलेको बिरुवा वितरण कार्यक्रम सन्देश मुलक भएको हो । फलफुलका बिरुवा रोपुन भनेर किसानलाई प्रोत्साहन गर्न थोरै भएपनि बिरुवा वितरण गरिएको छ । किसानले फलफुलको बगानै लगाउन चाहन्छ भने पनि प्रयाप्त बोटबिरुवा उपलब्ध गराउने उनले भने ।

किसानलाई फलफुल खेतीमा व्यवसायिक बनाउन प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना अन्तर्गत कृषि ज्ञान केन्द्र धनुषाले एक हजार फलफुलका बिरुवा वितरण गरेको कृषिमन्त्री साहले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र धनुषाले मिथिला नगरपालिकाका किसानलाई फलफुलका बिरुवा वितरण गरेको छ । मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवरमा एक कार्यक्रमबीच किसानलाई आँप र लिचिका बिरुवा वितरण गरिएको छ । जसपा नेपालका पूर्व धनुषा जिल्ला अध्यक्ष चन्देश्वर महतोको पहलमा कृषि ज्ञान केन्द्रले मिनपाका २ सय किसानलाई पाँच वटाको दरले विरुवा वितरण गरेका हुन् ।

जसपा नेपालका पूर्व धनुषा जिल्ला अध्यक्ष महतोको अध्यक्षतामा भएको फलफुल बिरुवा वितरण कार्यक्रममा प्रदेश २ को नीति आयोगका सदस्य प्रमिला सिंह, कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साह, सरोजकुमार महतोलगायत किसानहरुको उपस्थिति थियो ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us