Advertisement

कांग्रेस प्रथम प्रदेश अधिवेशन भोली बिहान ८ बजेसम्मका लागि स्थगित

न्युजडेस्क
२०७८ पुष ७, बुधबार २१:४६

सन्तोष कुमार यादव

जनकपुर :- नेपाली काँग्रेस प्रदेश २ को जारी अधिवेशन अन्तर्गत आज हुने भनिएको निर्वाचन भोली बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

आजै अबेरसम्म सुरु हुने भनिएको मतदान कार्यक्रम समेत भोली विहिबार मात्र हुने बताइएको छ । निर्वाचनको लागि आवश्यक परेको आवयश्कता बमोजिम मतपत्र पनि नछापिएकाले अधिवेशन बिहीबार बिहानसम्मलाई स्थगित गरिएको छ।

साँझ ६ बजेसम्म मतपत्र छपाईको काम पूरा हुन नसकेकोले निर्वाचन भोली बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर