Advertisement

मन्त्री साहद्वारा विद्यालय भवन समुदघाटन

न्युजडेस्क
२०७८ मंसिर १३, सोमबार ११:०५

सप्तरी, मंसिर १३ गते । सामाजिक विकास मन्त्रालयद्वारा निर्मित सप्तरीको तिरहुत गा.पा. -०४ का मा.वि.डिमनको दुई कोठे भवन उदघाटन गरेका छन।

मन्त्रालयको सहयोगमा निर्मित भवनको उद्घाटन संगै उक्त भवनमा प्राबिधिक कक्षाहरु संचालनमा आएका छन।

वडा अध्यक्ष मनोज कुमार यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा तिरहुत गा. पा. अध्यक्ष हेमन्त कुमार वहरखेर, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, उधोग वन पर्यटन तथा वातावरण मन्त्रालयका उपसचिव हेमन्त साह लगाायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर