Advertisement

जसपा प्रदेश सांसद यादवले शुरु गरे दलित सशक्तिकरण अभियान

न्युजडेस्क
२०७८ भाद्र २९, मंगलवार १६:३३

जनकपुरधाम /  जसपाका प्रदेशसभा सदस्य राम अशिष यादवले दलित सशक्तिकरण अभियान सञ्चालन गरेका छन् ।

जनकपुरको मत्सय तालीम केन्द्रियमा आफना क्षेत्रको औरही गाँउपालिकाका दलित अगुवाहरुको भेला गरि प्रदेशसभा सदस्य यादवले अधिकार र विकासका लागि शिक्षित, अनुशासित, संर्घषशिल र संगठिन हुन आवयश्क रहेको बताउदै दलितको पहिचान र संर्घष झल्काउने जानकारी मुलक तथ्यहरु सहित अभियान थालेका छन् ।

रामलखन दौलतिया प्रतिष्ठान जनकपुरधाम–१७ को सहयोग र श्री दलित उत्थान समाज बिक्रमपुरको संयोजनमा आयोजना नगरिएको भेलामा दलित सशक्तिकरणका आधार, उदाहरण र संर्घषका कथाहरु सहितको जानकारी प्रदान गरिदैछ ।

कार्यक्रममा प्रदेश आमसञ्चार तथा मिडिया प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव सहित औरहीका दलित अगुवाहरुको उपस्थिीती रहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर