Advertisement

छठु महतो लाई अर्थिक सहयोग

न्युजडेस्क
२०७८ फाल्गुन ३०, सोमबार १६:२८

महोत्तरीको बर्दिबास नगरपालिका – १३ बिजलपुरा निवासी छठु महतोको ११ हजार भोल्टेजको तारमा टिपर टासिदा करेन्ट प्रभाव भएपछि उनी गम्भीर घाईते भएका थिए ।

करिब तीन महिना अगाडी उनको उपचारको क्रममा वाँया खुट्टा काटियो, वाँया हात, छाती, पेट, कम्मर, पियुँठीभरिमा नै घाउ नै घाउ छ ।

उनको अर्थिक अवस्था निकै कमजोर रहेकोले भङहा नगरपालिका नगर प्रमुख सन्जिव शाह द्वारा रु9500 अर्थिक सहयोग गर्नु भएको छ ।उक्त आर्थिक सहयोग युवा नेता तथा समाजसेवि मनोज महतोले पहल गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर