Advertisement

जसपा राष्ट्रिय अध्यक्ष यादवलाई सर्लाहीमा भव्य स्वागत

न्युजडेस्क
२०७८ चैत्र ३०, बुधबार १०:५८

सर्लाही, चैत ३० गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई सर्लाहीको बरहथवामा भब्य स्वागत गरेका छन ।

गोडैता नगरपालिकाका रामवनमा विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष यादवको बरहथवावासी लगायत पार्टीका नेता तथा कार्यकर्ताले फुलमाला लगाई भव्य स्वागत गरेका छन ।
गोडैता नगरपालिकाको रामवनमा ११ बजे आमसभामा सहभागी हुने जसपा नेता योगेन्द्र यादवले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर