• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सबैला नगरपालिकाले दोस्रो चरणको राहत बाडेन गोदामै कुहिए।

२०७७ भाद्र २३, मंगलवार १४:१९

द प्रदेश टाइम्स / जनकपुरधाम : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लागि सरकारले लकडाउन गरेका कारण कैयौं गरिब मजदुर समस्यामा परेका छन् ।

छाक टार्न समस्या भएका गरिब मजुदरका लागि राहत दिन प्रदेश २ सरकारले करोडौं रुपैया खर्च गर्यो । पहिलो चरणमा सिधा प्रदेश सरकारले स्थानीय तहमा राहत वितरणका लागि रकम पठायो । दोस्रो चरणमा घरेलु कार्यालय मार्फत हरेक वडामा राहत पठायो ।

पहिलो चरणमा स्थानीय तहहरुले राहत बाँडे पनि दोस्रा चरणको राहत अझै कतिपय स्थानीय तहले बाँडेका छैन । धनुषाको सबैला नगरपालिकाले दोस्रो चरणको राहत बाड्न नसक्दा गोममै कुहिन थालेको छ । त्यहाँका गरिब मजदुरहरुलाई भने छाक टार्न समस्या भइरहेका बेला राहत कुहिन थालेको हो ।

सबैलाका मेयर विजय शंकर साहले दोस्रो चरणको राहत सबै वडाले बुझेर बाँडिसकेको दावी गरे । उनले भने, ‘सबै वडाले राहत लगिसकेको छ । बाँडेको होला नी ।’

तर सबैले कतिपय वडाध्यक्षले राहत अझै नबुझेको दावी गर्छन् । वडाध्यक्षहरुको भनाई अनुसार मेयर साह झुठो बोलिरहेका छन् । अस्पतालमा मेयर साहले राखेको राहत कुहिन थालेको स्थानीयले जानकारी गराएका हुन् । स्थानीय भनाईले पनि मेयर साह झुठो बोलेर गल्ती लुकाउन खोजेको देखिन्छ ।

सबैला वडा नम्बर १० का वडाध्यक्ष प्रमेश्वर साहले प्रदेश सरकारले दोस्रो चरणको राहत घरेलु मार्फत ६० पोका मात्र पठाएकाले वितरण गर्न नसकेको बताए । ६० पोका राहत मात्र रहेको तर राहत लिनेको संख्या धेरै भएकाले विवाद हुनसक्छ भन्दै वितरण नगरेको उनको भनाई छ ।

उनले घरेलु मार्फत आएको राहत अहिलेसम्म आफुले नबुझेको दावी गरे । मेयर साहले सबै वडाध्यक्षले राहत लगेको दावी गरेपनि वडाध्यक्ष साहले आफ्नो वडाको लागि आएको राहत नगरपालिकामै रहेको स्पष्ट पारे ।

यस्तै वडा नम्बर १ का अध्यक्ष कपिल गडेरीले पनि दोस्रो चरणको राहत वितरण गरेन । उनी भन्छन्, ‘पहिलो चरणमै म ६० पोका बढी बाँडेको थिए । त्यसैले घरेलुले पठाएको ६० पोका राहत मैले नगरपालिकामै छाडिदिए ।’

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us