Advertisement

लोसपाका निर्वाचित वडा अध्यक्ष साहसहित दर्जनौ जसपामा 

न्युजडेस्क
२०७९ बैशाख ७, बुधबार १३:३४


जनकपुरधाम, बैशाख ७ गते। धनुषा निर्वाचन क्षेत्र नं. ३ मा केही महिना यता विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको ओइरो नै लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नंं. १ का निर्वाचित वडा अध्यक्ष शत्रुधन साहको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।

जनकपुरधाम स्थित कलवार कुट्टीको सभाकक्षमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका केंद्रीय सदस्य तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, नगर अध्यक्ष बिशनुदेव साह, उपाध्यक्ष वासिम अकरम सहितको नेताहरु हाथबाट टिका लगाइ जसपा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुमा संजय प्रधान,बेचन मंडल, बिन्देश्वर साह,  सत्यनारायण प्रधान, उर्मिला साह, उमैदा खातुन, मिना खातुन,अलिसा खातुन, जासमीन खातुन  रहेका छन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर