Advertisement
☰

विश्व कोरोना भाइरस : ६२ लाख ९२ हजार बढी संक्रमण मुक्त

द प्रदेश टाइम्स
२०७७ असार २०, शनिबार ०९:००

काठमाडौं /  विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३७६ पुगेको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म  एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ८१ हजार ८१८ पुगेको छ ।
संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९२ हजार २३ छ । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी हो

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३२ हजार ८६१ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।



तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर