Advertisement

मधेशको कांग्रेस संसदीय दलको नेतामा यादव विजयी

न्युजडेस्क
२०७९ पुष १४, बिहीबार २१:२७


काठमाडौं । मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव विजयी भएका छन् । आज जनकपुरधामस्थित पार्टी कार्यालयमा भएको निर्वाचनमा यादव भारी मतान्तरले विजयी भएका हुन् । यादवले २२ मध्ये १८ भोट ल्याउँदा प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्र ल्याए । यसअघि मधेश प्रदेशमा रामसरोज संसदीय दलको नेता थिए । ०७४ मा सर्वसम्मत रुपमा संसदीय दलको नेता बनेका रामसरोज यसपटक यादवसँग भारी मतान्तरले पराजित भएका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर