Advertisement
☰

धनुषामा पिसाब गर्न निस्किएकी युवती बलात्कृत

न्युजडेस्क
२०७७ मंसिर २, मंगलवार १८:०७

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा १६ बर्षीया युवती सामुहिक बलात्कृत भएकी छन् ।

दिपावलिको अवसरमा उक्त नगरपालिकाको वडा नं ४ स्थितको गौरीपुरमा मनोरञ्जनात्मक हिसावले राखिएको आरकेष्ट्राबाट पिसाब फेर्न बाहिर निस्केकी युवती सामुहिक बलात्कृत भएकी छन्

गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ कि दलित समुदायकी युवतीलाई रक्सिले मातिएका दुई युवकले उक्त केटिको मुख थुनेर कार्यक्रम स्थलभन्दा १ किमि पुर्व तथा अन्हेरबाट प्राथमिक बिधालय शंकरपुर भन्दा ५० मिटर पश्चिमको मैदानमा लागि बलात्कार गरिएको पीडितको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर