Advertisement

प्रदेश २ लोकसेवा आयोग : पहिलो पटक माग्यो ३७ कर्मचारी

न्युजडेस्क
२०७७ मंसिर २५, बिहीबार १६:०८

जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक विज्ञापन गरेर कर्मचारी माग गरेको छ ।

राजपत्राङ्कित तृतीय श्रेणी सातौं तह (प्राविधिक) पदको खुला तथा समावेशीतर्फ ३७ सिटका लागि विहीबार विज्ञापन निकालेको हो ।

प्रदेश लोकसेवा आयोगमा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर