• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

थारु कल्याणकारीणी सभा ले आयोजना गरेको माघी मोहोत्सब सम्पन्न

३ माघ २०७७, शनिबार

महेश सिंह सिरहा लहान , ३ माघ- सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाको खेलमैदानमा थारु , भाषा संस्कृति समृद्धिको पहिचान माघी महोत्सव २०७७ थारु कल्याणकारीणी सभा सप्तरीको शान सहित थारु महोत्सव सम्पन्न भएको छ।प्रत्येक वर्ष झै यस वर्ष पनि हजारौंको संख्यामा हर्सोलासका महोत्सव सम्पन्न भएको थारु कल्याणकारीणी सभा सप्तरीका सभापति शिव नारायण चौधरी शिबा (थारु) ले जनाएको छ।

यस महोत्सवका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद तेजु लाल चौधरीद्वारा उद्घाटन भएको थियो । विशिष्ट अतिथि प्रदेश सांसद गोविन्द न्यौपाने , सुरुङ्गा नगरपालिका अध्यक्ष मुक्तिनाथ चौधरी , उपाध्यक्ष विन्दा कुमारी पासवानको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु पहिरण , थारु झाँकी प्रदर्शन , थारु साँस्कृति प्रदर्शन , थारु साँस्कृति कार्यक्रम विविध कार्यक्रम तथा विभिन्न स्टलहरु रहेका थिए।

कार्यक्रममा सभापति शिव नारायण चौधरी , सचिव पुरुषोत्तम प्रसाद चौधरी , कोषाध्यक्ष मिन्टु कुमारी चौधरी , सहसचिव देव नारायण चौधरी , संयोजक महेश चौधरी , सदस्यहरु खर्ग नारायण चौधरी , शंकर प्रसाद चौधरी , बच्चु लाल चौधरी , नरसिंह चौधरी , राजेन्द्रप्रसाद चौधरी , बाल कृष्ण चौधरी , छोटेलाल चौधरी , प्रमान्नद चौधरी , अजय चौधरी , उक्त व्यक्तिहरुको उपस्थितमा महोत्सव सम्पन्न भएका थिए। सुरुङ्गा नगरपालिका मेयर मुक्तिनाथले भने पठनपाठन थारु भाषामा वडा नम्बर ४, ५ मा थारुमा भइरहेको छ। त्सतै प्रदेश सांसद गोविन्द न्यौपानेले आफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रमको प्रमुख अतिथि तेजु लाल चौधरीले भने सबैभन्दा पहिलो माघी पर्वको शुभकामना साथै माघी उत्सव थारु कल्याणकारीणी वडो जोडदार रुपले भइरहेका छन। धर्म साँस्कृति प्रम्परा जस्तै तीज , छठ , जस्ता पर्वहरु पहिला तराईमा मात्र मनाउथे , अहिले पहाडमा पनि मनाउँदै छ । त्यसैले हाम्रो धर्म साँस्कृति र प्रम्परा बचाई राख्नुपर्छ । मेयर , उपमेयर आज थारु युवा भाईबहिनीहरुलाई नृत्य , गायन , जस्ता कार्यमा आउदो बजेटमा यसका लागि रकम दिने प्रतिवद्धता दिएका थिए।

६ , ८ , १० वर्षका केटाकेटीहरु रक्सी खाएको देखिएको छ। जाड रक्सी खान्छ अनि धर्म साँस्कृति गुमाउछ। त्यसैले कुलतमा नलाग्न आग्रह समेत गरेका थिए। नेपालमा वडा दु:ख का साथ लोकतन्त्र २०७६ को संविधान अोली सरकार संसद विघटन गरेको छ त्यसको विरुद्धमा हरेक पार्टी उत्रिएका छन। यसमा सवैले लोकतन्त्र , गण्तन्त्र वारेमा सबैले एक हुनुपुर्छ । नेपालको संविधान संघिय शासनले न्यायाधीशलाई धमकाई रहेको छ। ५ वर्षको सरकार संघियता लोकतन्त्र , गण्तन्त्र कसरी वचाउनेमा जोड दिएका छन। १ कुराले जित्न सकिन्छ त्यो हो शिक्षा , ट्युसन , पठनपाठनमा जोड दिनुपर्छ , नत्र ज्यालादारी लेवर कुली हुने समेत भनेका थिए। कुप्रथा हटाएर जानुपर्छ । अन्तमा सुस्वास्थय दिर्धायु एवंम धनधान्नको शुभकामना दिएका थिए।

कार्यक्रमको गेट पन्डाल सौज्नय सहयोग गर्नुभएको होटल नेमान लहान , सप्लायर्स स्वागत गेट, उदघाटन ब्यानर सहयोग गर्नु भएका थिए। त्यसतै सुरुङ्गा नगरपालिका गाडी वालुवा ठेकदार जवाहर यादवले रु. ५०००/- पाँच हजार सहयोग गरेका थिए। पवित्र जल २० काटुन सुरुङ्गा नगरपालिका ४ वस्ने दिपेन्द्र चौधरीले , गोरखा ट्युवर्ग व्यानर सहयोग गरेको थारु कल्याणकारीणी सभा जिल्ला कार्य समितिका सभापति शिव नारायण चौधरीले बताए ।

सम्बन्धित खवर

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

3 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

3 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले
श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ
प्रदेश विशेष

श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

3 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

3 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us