• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मन्त्री सोनलद्वारा लालबन्दीमा ज्येष्ठ नागरिक आवास भवन शिलान्यास

२०७७ पुष १५, बुधबार २०:२२

प्रदेश नम्बर २ को सरकारद्वारा सर्लाहीमा निर्माण हुने ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास गरिएको छ ।

प्रदेश न २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बुधबार एक कार्यक्रम बीच सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ४ मा निर्माण हुनलागेको ज्येष्ठ नागरिक आवास भवनको शिलन्यास गरेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा विनियोजित २ करोड ८० लाख रुपैयाँको लागत भवन निर्माण हुन् लागेको छ । 

शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री सोनलले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको दाइत्व भएको बताएका थिए । निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक आवास भवनले सर्लाही जिल्लालगायत आसपासका क्षेत्रमा रहेका ज्येष्ठ नागरिकले समेत सदुपयोग गर्ने मन्त्री सोनलले विश्वास व्यक्त गरे । कार्यक्रममा मन्त्री सोनलले ज्येष्ठ नागरिक बलबहादुर थापालाई मन्त्री सोनलले दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य प्रमेश्वर साह, लालबन्दी नगरपालिकाका नगरप्रमुख मान बहादुर खडका, वडा नम्बर ४ का वडा अध्यक्ष सोमनाथ बराललगायतको उपस्थिति रहेको मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

सम्बन्धित खवर

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग
प्रदेश विशेष

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us