Advertisement
☰

विद्यार्थी नेता यादव द्वारा ब्लोड दिई एक गर्वती महिलाको जिवन उद्वार

न्युजडेस्क
२०७७ पुष १५, बुधबार २०:५५

प्रदेश न २ समाजवादी विद्यार्थी युनियन मधेस प्रदेश समितिका उपाध्यक्ष सत्रुधन यादव द्वारा एक गर्वती महिलालाई ए पोजेटिभ ब्लोड दिई जान बचाएका छ्न।

गर्वती महिला महोत्तरी गा.पा. -६ गोनरपुरा रामइस्वर यादवको पतनी पुनिता यादव धनुषाको प्रादेशिक अस्पतालमा भर्ना भएका छ्न। उहाको ब्लोड बिना जिवान अनमोलमा प्ररेका थिए। विद्यार्थी नेता यादव ब्लोड दिएर जिवान उदार गरेका छ्न।

गर्वती महिला का परिवारले विद्यार्थी नेता यादवलाई धन्यवाद समेत दिएका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर