Advertisement

मन्त्री साहद्वारा सिराहा अस्पतालको पिसिआर प्रयोगशालाको उदधाटन

न्युजडेस्क
२०७७ मंसिर २८, आईतवार १३:४३

मंसिर २८,सिराहा।

सिराहा अस्पतालमा जडान भएका पिसिअार ल्यावको उदधाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उदधाटन गरेका छन।
पिसिअार प्रयोगशाला उदधाटन समाहरोहलाई सम्वोधन गर्दै मन्त्री साहले कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने वताउनु हुँदै त्यसै अनुरुप अाठै जिल्लामा पिसिअार ल्याव स्थापना गरिएको वताए।

सिराहा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र ठाकुरको अध्यक्ष्ातामा सम्पन्न समाहरोहमा जिल्ला समन्वय समिति सिराहाको सभापति,सामाजिक विकास मनत्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशक विजय कुमार झा,प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र, सिराहा नगरपालिका प्रमुख अशेश्वर यादव,धनगढीमाई नगरपालिका प्रमुख, मे. सु. नागेन्द्र प्रसाद यादव लगाायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर