Advertisement
☰

गर्भपतन मुद्दामा ५ वर्ष पछि खातुन जेल चलान

न्युजडेस्क
२०७७ माघ १४, बुधबार ०७:२१

जनकपुरधाम गर्भपतन मुद्दामा जिल्ला अदालत धनुषाले एक महिलालाई जेल चलान गरको े छ ।

आइतबार प्रहरीले धनुषाको ठाडीझिझाकी इशा खातुनलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। अदालतले उनलाई जेल चलान गरेको प्रहरीले जनाएको छ ।


विदेह नगरपालिका १ की ईशा साहकी अन्दाजी ३२ बर्षिया श्रीमती खातुनलाई गर्भपतन मुद्दामा अदालतले २०७२ साल असार २१ मा १ महिना कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसलापछि उनी फरार थिइन्। जरिना खातुन र सुनिताको झगडा पर्दा जरिना गर्भवती थिइन ।

कुटपिटपछि जरिनाको गर्भ तुहिएपछि खातुनमाथि मुद्दा परेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर