फाल्गुन २७, भारदह,सप्तरी ।
महाशिवरात्रि पर्वको पावन अवसरमा कंकालिनी मंदिर परिसरमा सामाजिक विकास मन्त्रालय,प्रदेश न.२ द्वारा निर्मित गौरीशंकर मंदिरको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा समपन्न।

मन्त्री साहद्वारा सोही मंदिरमा शिव पार्वतीको मुर्तीको प्राण प्रतिष्ठा कार्य पनि समपन्न भई विशेष पुजा गरियो ।












