Advertisement

वलुवा सांस्कृतिक समुहद्वारा जितिया सांस्कृतिक महोत्सव समपन्न

न्युजडेस्क
२०७८ आश्विन १३, बुधबार १६:५५

सप्तरी, असोज १३ गते। सप्तरीको कंचनरुप न.पा.-०७ को वलुवा सांस्कृतिक समुहद्वारा जितिया महोत्सव भव्यरुपमा मनाएका छन।

वलुवा सांस्कृतिक समितिद्वारा अायोजित तथा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख अाथित्यमा समपन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य कल्पना चौधरी, कंचनरुप न.पा. नगर प्रमुख वसन्त कुमार मिश्र, उपप्रमुख निरु पोखरेल,जसपा कंचनरुप न.पा.सचिव चितरन्जन यादव लगायतको सहभागीता रहेको थियोे ।

कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा जितियासम्वन्धी विभिन्न नृत्यहरु पनि प्रस्तुत गरेका थिए।सो कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री साहले सन्तानको दिर्घायुको लागि मनाईने जितिया महापर्वले पारिवारिक र सांस्कृतिक एकतामा सहयोग पुग्ने बताए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर