Advertisement

मन्त्री साहले लिए कोरोना खोप

न्युजडेस्क
२०७७ फाल्गुन २९, शनिबार १५:१४

फाल्गुन २९, सप्तरी । कोरोना विरुद्धको खोप अन्तरगत दोश्रो चरणको अभियान अन्तरगत अाज सप्तरीको हनुमाननगर स्वास्थ चौकीको खोप केन्द्रवाट प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप लिएका छन।

उक्त अवसरमा मन्त्री साहले पत्रकार संग कुराकानी गर्दै यस अभियानमा लक्षित सवैलाई अफवाहमा नलागी खोप लिन अाग्रह समेत गरेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर