बारा चैत २० गते/ बिश्ररामपुर गाउपालिका वार्ड न. १ को खेखरीया मठमा सौन्दर्यकरण को प्रमुख अतिथि भौतिक पुर्वाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनलले आज शिलान्यास गर्नु भएको छ ।
कार्यक्रमा बारा निर्वाचन श्रेत्र न.४ का सांसद एकबाल मिया जसपा केन्द्रीय सदस्य सिताराम गुप्ता ,परवानीपुर गापा अध्यक्ष हरिनारायण साह्साह्,प्रसौनी गा. पा. अध्यक्ष भोला गुप्तागुप्ता, भौतिक मन्त्रालय सचिव रामा अधार घनुषा सिचाई डिभिजन कार्यालय प्रमुख भगवान् झा, जसपा बिश्ररामपुर गापालिका अध्यक्ष जुबेर भाई ,अजय गुप्ता ,सुरेश साह , जसपा मदन साह अनिल सरार्फ ,संतोष पटेल लगायत रहेको थिए ।
भने यसको लागत ३ करोड ३६ लाख ६ सय रहेको छ् भने कार्य सम्पन मिति २०७८ मा हुने छ ।











